फिल्म ‘भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ । 

सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा फिल्म तयार भएको हाे ।

फिल्ममा विपिन कार्कीको साथमा नायिका सुहाना थापा, नायक धिरज मगर, कविर खड्का लगायतको अभिनय छ ।

जनकपुर र पोखरामा छायांकन गरिएको फिल्मको टिजरमा सुहाना थापाको भूमिका सस्पेन्स देखाइएको छ ।