काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।
बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा शुरु भएको हाे । मंगलवारबाट ललितपुरको बालकुमारीमा शुरु भएको केन्द्रिय कमिटी बैठकमा मंगलावार पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रश्तुत गर्नुभएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेको छ ।
मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको छ ।







