काठमाडौँ । अभिनेत्री तथा निर्देशक झरना थापाले ‘एक भगवत् गीता’लाई सेन्सर अनुमति नदिइएपछि निर्देशक थापाले निराशाजनक स्टाटस लेखेकी हुन् ।
मध्यरातमा सामाजिक सञ्जालमा उनले सारा स्रोत सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँदा यस्तो पीडा भइरहेको उल्लेख गरेकी हुन् ।







