काठमाडौं । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समितिको बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।
बैठकमा समसमायिक राजनीतिक, संगठन तथा राष्ट्रिय सभा निर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ।