जेठ ८,काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई निरन्तरता दिइहनुभएकाे छ।  अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ८९ मत प्राप्त गर्नुभएकाे हाे । साहले १७ हजार चार सय २४ मतकाे अग्रता बनाउनुभएकाे छ । 

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अगाडि हुनुहुन्छ ।