काठमाडौं । राष्ट्रपतिको निर्वाचनको विषयमा तीन दलबीच छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।