काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।