काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

बैठक सोमबार बिहान पार्टी कार्यालय बसुन्धारामा ११ बजे बस्नेगरी बाेलाइएको हो।

बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफलको तयारी रहेको बताइएकाे छ ।