काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। 

यही चैत ५ गते हुने स्ववियु निर्वाचन हुदै छ। निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयन पत्र दर्ता गरिएको थियो ।