काठमाडौं । राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेसले लोकसभामा विरोध गरेको छ ।

सोमबारको बैठकमा कांग्रेसका सांसदहरु कालो कपडा लगाएर गएका थिए । कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् ।

सोमबारको लोकसभाको बैठकमा उनिहरूले कालो कपडा लगाएर विराेध गरेका हुन ।