काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय पाए मात्सर रकारमा जाने बताएकाे छ ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले तीन मन्त्रालयको दाबी यथावत रहेको  बताए ।

समाजवादीले ३ वटा मन्त्रालय दाबी गरिरहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई वटा मन्त्रालयमा मनाउन खोजिरहेका छन्।