बुद्ध एयरको ७२ सिटे जहाज पहिलोपटक सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा यात्रु ओर्लदै । विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिक रुपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्ने नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ । तस्बिर: सुजन बज्राचार्य/रासस