काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुनेछ ।