सप्तरीको राजविराजस्थित भगवती पोखरी । धार्मिक महत्वको यो पोखरीको सरसफाई तथा संरक्षणमा ध्यान नदिँदा प्रदूषित बन्दै गएको छ । तस्बीर ः अरुण कुमार यादव,रासस