नीलकण्ठ नगरपालिका वडा नं-६मा १५ सय मिटर उचाईमा रहेको भैरव मन्दिर । मर्मत सम्भारसँगै यो क्षेत्र अहिले पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्वीर ः प्रदीपराज वन्त,रासस