बैशाख ३१ काठमाडौँ ।  पर्साकाे वीरगञ्ज महानगरपालिकाकाे मतगणना सुरु भएकाे छ । वीरगञ्जमा केहीबेरअघि मतगणना सुरु भएकाे हाे । 

अहिले वडा नम्बर १, २, ३१ र ३२ को मतगणना सुरु भएकाे हाे । बिस्तरै अन्य वडाकाे सुरु गर्ने तयारी छ ।