जेठ १ काठमाडौँ । भरतपुर महानगरपालिकामा दिउँसाे एक बजेसम्म चार हजार चार सय २३ मत गणना भएकाे छ ।

गठबन्धनतर्फ माओवादीकी उम्मेदवार रेनु दाहालले एक हजार ६ सय ११ मत पाउनुभएकाे छ । यस्तै एमालेका विजय सुवेदीकाे पक्षमा १५ सय ४१ मत खसेकाे छ । बागी उम्मेदवार जगन्नाथ पाैडेलले पाँच सय ३७ मत प्राप्त गर्नुभएकाे छ ।