काठमाण्डाै । आज सुनको भाउ यथावत् रहेकाे छ ।
आज बुधबार सुन तोलामा एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।