काठमाडौं । नयाँ मन्त्रिपरिषद विस्तारपछि पहिलाे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ।