काठमाडौं । बिहिबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार चाँदि तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।