काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ११ हजार र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ कायम भएको छ ।

बुधबार सुन प्रतिताेला एक लाख ११ हजार आठ सय र चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।