काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

कक्षा १२ को नतिजा पनि नेपाल टेलिकम र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट हेर्ने व्यवस्था रहेको छ ।

टेलिकमकाे र परीक्षा बोर्डको वेबसाइटबाट नतिजा हेर्न सकिन्छ । त्यस वेबसाइडकाे बक्समा सिम्बाेल नम्बर र तलको बक्समा जन्ममिति राख्नपर्ने हुन्छ ।

नतिजा एसएमएसमार्फत पनि हेर्न सकिन्छ ।

एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर १६०० मा सेन्ड गर्नुहोस् ।