काठमाडौं । एसिया कप २०२३ को फाइनल खेल आज हुँदैछ।

श्रीलङ्कामा हुने आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

कोलम्बोको आर प्रेमादासा स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ।

भारतीय टोलीः रोहित शर्मा (कप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, शुभमन गिल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव, प्रसिद्ध कृष्ण, वाशिंगटन सुन्दर।

श्रीलंकाको टोलीः दासुन शनाका (कप्तान), पथुम निसंका, दिमुथ करुणारत्ने, कुसल परेरा, कुसल मेंडिस (उप-कप्तान), चरिथ असलंका, धनंजय डिसिल्वा, सदीरा समरविक्रमा, डुनिथ वेलालगे, मथीशा पथिराना, कासुन राजिथा, दुशान हेमंथा, बिनुरा फर्नांडो, प्रमोद मदुशन, सहान अराचिगे.