काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.७४ पैसा  र बिक्री दर १२६.३४ पैसा तोकेको छ ।

यसैगरी युरो १ को खरिद दर १३३.०८ पैसा  र बिक्रीदर १३३.७१ रुपैयाँ तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८७.३५ पैसा र बिक्री दर ८७.७७ पैसा  छ ।

जापानी येन १० को ९.२४ पैसा र बिक्रीदर ९.२८ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८.८० पैसा र बिक्री दर १८.८९ पैसा छ ।