तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।