काठमाडौ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा ताेकेकाे छ ।
अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ९३ पैसा र बिक्री दर १३३ रूपैयाँ ५३ पैसा रहेको छ। हिजाे डलरको खरिद दर १३२ रूपैयाँ ९० पैसा र बिक्री दर १३३ रूपैयाँ ५० पैसा थियाे ।
युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५५ पैसा रहेको छ। हिजाे युरो एकको खरिद दर १४० रूपैयाँ ७१ पैसा र बिक्री दर १४१ रूपैयाँ ३४ पैसा थियाे ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४६ पैसा र बिक्री दर ३६ रूपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ। हिजाे कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४४ पैसा र बिक्री दर ३६ रूपैयाँ ६१ पैसा थियाे ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा कायम गरिएकाे छ । हिजाे साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा थियाे ।
अरू हेर्नुहाेस









