काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा ताेकेकाे छ ।

अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ९० पैसा र बिक्री दर १३३ रूपैयाँ ५० पैसा रहेको छ। हिजाे डलरको खरिद दर १३२ रूपैयाँ ९३ पैसा र बिक्री दर १३३ रूपैयाँ ५३ पैसा थियाे ।

युरो एकको खरिद दर १४० रूपैयाँ ८१ पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ। हिजाे युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५५ पैसा थियाे ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४४ पैसा र बिक्री दर ३६ रूपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ। हिजाे कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४६ पैसा र बिक्री दर ३६ रूपैयाँ ६२ पैसा थियाे ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा कायम गरिएकाे छ । हिजाे साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा थियाे ।

अरू हेर्नुहाेस