काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा ताेकेकाे छ ।

अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८१ पैसा र बिक्री दर १३३ रूपैयाँ ४१ पैसा रहेको छ। हिजाे डलरको खरिद दर १३२ रूपैयाँ ९० पैसा र बिक्री दर १३३ रूपैयाँ ५० पैसा थियाे ।

युरो एकको खरिद दर १४० रूपैयाँ ८३ पैसा र बिक्री दर १४१ रूपैयाँ ४७ पैसा रहेको छ। हिजाे युरो एकको खरिद दर १४० रूपैयाँ ८१ पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा थियाे ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४२ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ। हिजाे कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४४ पैसा र बिक्री दर ३६ रूपैयाँ ६१ पैसा थियाे ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५७ पैसा कायम गरिएकाे छ । हिजाे साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा थियाे ।

अरू हेर्नुहाेस