काठमाडौ । नेपाल राष्ट्र बैंकले आज साेमबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा ताेकेकाे छ ।

अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ९३ पैसा र बिक्री दर १३३ रूपैयाँ ५३ पैसा रहेको छ।

युरो एकको खरिद दर १३९ रूपैयाँ ८७ पैसा र बिक्री दर १४० रूपैयाँ ५० पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४४ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा कायम गरिएकाे छ ।

अरू हेर्नुहाेस