काठमाडौ । नेपाल राष्ट्र बैंकले आज साेमवारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा ताेकेकाे छ ।

अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ९० पैसा र बिक्री दर १३३ रूपैयाँ ५० पैसा रहेको छ।

युरो एकको खरिद दर १४० रूपैयाँ ४२ पैसा र बिक्री दर १४१ रूपैयाँ ०५ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५० पैसा र बिक्री दर ३६ रूपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५ रुपैयाँ ५८ पैसा कायम गरिएकाे छ ।

अरू हेर्नुहाेस