काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा निर्धारण गरेकाे छ।
युरो १ को खरिद दर १४३ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ १६ पैसा छ।
यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ६५ पैसा छ।
यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६६ पैसा छ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६७ पैसा छ।
अरू हेर्नुहाेस









