काठमाडौ । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा ताेकेकाे छ ।

अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८८ पैसा र बिक्री दर १३३ रूपैयाँ ४८ पैसा रहेको छ।

युरो एकको खरिद दर १४० रूपैयाँ १५ पैसा र बिक्री दर १४० रूपैयाँ ७८ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएकाे छ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५ रुपैयाँ ५८ पैसा कायम गरिएकाे छ ।

अरू हेर्नुहाेस