जेठ २०,काठमाडौं । सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।  चाँदीकाे भाउ आज ताेलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।