काठमाण्डाै । साेमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।

तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।