काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।
बुधवार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
अघिल्लो दिन मंगलवार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।