काठमाण्डाै । शुक्रबार सुनको भाउ बढेकाे छ ।

सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ । हिजाे छापावाल सुन ताेलाकाे १ लाख ९ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।